सहुलियत पसल सञ्चालन
गोरखापत्र समाचारदाता काठमाडौँ, साउन २९ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिहीबारदेखि देशभर सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
