SHARE
गोरखापत्र · बिहीबार २८ साउन २०८३ ०९:५४ PM · 1 मिनेट पढाइ

रोल्पा पहिरो: मृतकको संख्या १० पुग्यो, दुई घाइते र तीन बेपत्ता

रोल्पा, साउन २८ गते । रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुगेको छ।