SHARE
गोरखापत्र · बिहीबार २८ साउन २०८३ ०७:०१ PM · 1 मिनेट पढाइ

संसदीय दलको निर्णयपछि मुख्यमन्त्री कमलबहादुर शाहद्वारा राजीनामा

निराजन परियारचौमाला (कैलाली), साउन २८ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिनुभएको छ।