SHARE
गोरखापत्र · बिहीबार २८ साउन २०८३ ०७:०५ PM · 1 मिनेट पढाइ

बागलुङमा ग्यासका लागि ‘उपभोक्ता कार्ड’

रामकृष्ण बोहराबागलुङ, साउन २८ गते । खाना पकाउने एलपी ग्यास वितरणलाई व्यवस्थित र पारदर्शी बनाउन बागलुङ बजारमा ‘उपभोक्ता कार्ड’ प्रणाली लागू गरिएको छ ।