खाद्य व्यवस्था कम्पनी लिमिटेड ताप्लेजुङले दियो शैक्षिक सामग्री
साहारा लिम्बूफुङलिङ, साउन २८ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ताप्लेजुङले स्थापना दिवसको अवसरमा खाद्य तथा शैक्षिक सामग्री वितरण गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
