SHARE
गोरखापत्र · बिहीबार २८ साउन २०८३ ०६:४९ PM · 1 मिनेट पढाइ

सिँचाइ कुलो पुुगेपछि सुख्खा क्षेत्रमा खेती

कोकिला ढकालइलाम, साउन २८ गते । वर्षौंदेखि खेतबारी सिँचाइ गर्ने पानी नहुँदा भौंतारिएका इलामको सुख्खा क्षेत्रका किसानहरु सिँचाइ कुलो निर्माणपछि खुसी भएका छन् ।