सरकारी कार्यालयमा फारम भर्न अनधिकृत मान्छे र अतिरिक्त शुल्क हटाइयो
काठमाडौं । सरकारी कार्यालयहरूमा अबदेखि निवेदन दिन वा फारम भर्नकै लागि सेवाग्राहीले अनधिकृत व्यक्तिको भर पर्नु नपर्ने र अतिरिक्त पैसा पनि बुझाउनु नपर्ने भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
