SHARE
गोरखापत्र · बिहीबार २८ साउन २०८३ ०५:२० PM · 1 मिनेट पढाइ

पहिरोले घर-गोठ पुर्दा पाँच जनाको मृत्यु, आठ बेपत्ता

रोल्पा, साउन २८ गते । रोल्पाको थबाङमा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुर्दा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ।