धरान नगरपालिकाका प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध ३६ लाखको भ्रष्टाचार मुद्दा
काठमाडौँ, साउन २८ गते । धरान नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृत गणेश प्रसाद खतिवडासहित नौ जनाविरुद्ध ३६ लाख दश हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
