SHARE
गोरखापत्र · बिहीबार २८ साउन २०८३ ०४:४० PM · 1 मिनेट पढाइ

सुदूरपश्चिम रोयल्सलाई सुविसुको साथ

काठमाडौँ, साउन २८ गते । नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सलाई इन्टरनेट पार्टनरको रुपमा सुविसु लिमिटेडले साथ दिने भएको छ ।