SHARE
गोरखापत्र · बिहीबार २८ साउन २०८३ ०४:५५ PM · 1 मिनेट पढाइ

मस्तिष्क मृत्यु भएका व्यक्तिको अङ्गदान गर्न आग्रह

काठमाडौँ, साउन २८ गते। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले मृत्युपछि खेरजाने अङ्गदान गरी अन्य व्यक्तिको जीवन बचाउन  आग्रह गरेको छ ।