SHARE
मकालु खबर · बिहीबार २८ साउन २०८३ ११:१२ AM · 1 मिनेट पढाइ

राष्ट्रिय सभाबाट आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक स्वीकृत

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडकराज पौडेलले राखेको उक्त प्रस्ताव सर्वसम्मतीले स्वीकृत गरेको हो ।