SHARE
मकालु खबर · शनिबार ३ असो २०८३ ११:०२ AM · 1 मिनेट पढाइ

खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छः मुख्यमन्त्री थापा

काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले खेलाडीको समस्या समाधान गर्दै खेल क्षेत्रको विकास र खेलाडी उत्पादनका लागि प्रदेश सरकारले आवश्यक बजेट व्यवस्थापन गर्ने बताएका छन् । खेलाडीको समस्या आफूले बुझेको उल्लेख गर्दै उनले प्रदेशका सबै क्षेत्रमा खेलाडी उत्पादन र उनीहरूलाई व्यवस्थित रूपमा खेल क्षेत्रमा अघि बढाउने नीति प्रदेश सरकारले लिने बताएका हुन् ।