असोज १ गतेदेखि शेयर कारोबार खुलाउने तयारी, ४ घण्टा नै खुल्ने
नेपाल स्टक एक्सचेन्ज नेप्सेले हाल बन्द रहेको शेयरबजार असोज १ गते बुधबारदेखि खुलाउने तयारी गरेको छ। नेप्सेले असोज १ गतेदेखि बजार खोल्ने गरि धितोपत्र बोर्डमा प्रस्ताव पठाईसकेको छ। अब धितोपत्र बोर्डको संचालक समितिले यस बारे निर्णय गर्ने छ।
