असोज १ गतेदेखि बिपी राजमार्ग २४ सैं घण्टा खुल्ने
असोज १ गतेदेखि बिपी राजमार्ग २४ सैं घण्टा खुल्ने भएको छ। आज बसेको जिल्ला सुरक्षा समिति काभ्रेपलाञ्चोकको बैठकले यो निर्णय गरेको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जानकारी दिएको हो।
