SHARE
मकालु खबर · बिहीबार २८ साउन २०८३ ०९:३९ AM · 1 मिनेट पढाइ

किशोर श्रेष्ठ पक्राउ र कार्यालयमा छापा प्रकरणमा प्रेस काउन्सिलको ध्यानाकर्षण

काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ परेको र सञ्चारमाध्यमको कार्यालयबाट कम्प्युटरलगायत सामग्री जफत गरिएको घटनाप्रति प्रेस काउन्सिल नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।