SHARE
गोरखापत्र · बिहीबार २८ साउन २०८३ ०३:१६ PM · 1 मिनेट पढाइ

एसियाड जुडोमा नेपालका ६ खेलाडीले प्रतिस्पर्धा गर्ने

काठमाडौँ, साउन २८ गते । जापानको आइची/नागोयामा असोज ३ गतेदेखि सुरु हुने एसियाली खेलकुद (एसियाड) प्रतियोगितामा जुडो खेलमा नेपालका ६ जना खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।