SHARE
बिजनेस पाना · सोमबार ३० भौ २०८२ १२:२० PM · 1 मिनेट पढाइ

एनसेलद्वारा तोडफोड र आगजनीका सीसी टिभी फुटेजसहित प्रहरीमा उजुरी

निजी क्षेत्रको टेलिकम सेवा प्रदायक एनसेलले भदौ २४ गते केन्द्रीय कार्यालयमा तोडफोड, आगजनी र चोरी गर्नेहरुविरुद्द उजुरी दिएको छ । कम्पनीले एनसेलको मुख्य कार्यलय ‘एनसेल आइकन’मा तोडफोड, आगजनी र डकैतीको घटना भएको र ठूलो क्षति पुगेको भन्दै सोमबार जिल्ला प्रहरी कार्यलय काठमाडौंमा उजुरी दर्ता गराएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना