बङ्गलादेशको राष्ट्रपति दौडमा आलमगीर
ढाका, साउन २८ गते । बङ्गलादेश राष्ट्रवादी पार्टी (बीएनपी)ले महासचिव मिर्जा फखरूल इस्लाम आलमगीरलाई आगामी राष्ट्रपति निर्वाचनका लागि पार्टीको उम्मेदवार चयन गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
