SHARE
गोरखापत्र · बिहीबार २८ साउन २०८३ ०३:५८ PM · 1 मिनेट पढाइ

सप्तरीबाट हराएका २० जनाको सकुशल उद्धार, ६ जना अझै बेपत्ता

विनय कर्णकल्याणपुर (सप्तरी), साउन २८ गते । जिल्ला प्रहरी कार्यालय सप्तरीले जिल्लाका विभिन्न पालिकाबाट हराएका २६ जना व्यक्तिमध्ये २० जनालाई सकुशल फेला पारेको छ।