SHARE
बिजनेस पाना · सोमबार ३० भौ २०८२ ०१:१४ PM · 1 मिनेट पढाइ

झापा इनर्जीको आईपीओमा माग भन्दा ४७ गुणा बढीको आवेदन

झापा इनर्जी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओमा माग गरिएको भन्दा ४७.४६ गुणा बढीको आवेदन परेको छ । आवेदन दिने अन्तिम दिन आज भदौ ३० गतेसम्ममा कम्पनीको आईपीओमा २० लाख ७ हजार १ सय ४२ जना आवेदकबाट २ करोड २४ लाख ६८ हजार ८ सय ५० कित्ता शेयरको लागि आवेदन परेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना