असोज १ गते सार्वजनिक विदा दिने सरकारको निर्णय
सरकारले असोज १ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषदको बैठकले जेनजी आन्दोलनको क्रममा मृत्यु भएका हरुको सम्झनामा असोज १ गते शोक दिवस मनाउने, झण्डा आधा झुकाउने र सार्वजनिक विदा दिने निर्णय गरिएको गृह मन्त्री ओम प्रकाश अर्यालले जानकारी दिए।
