SHARE
बिजनेस पाना · सोमबार ३० भौ २०८२ ०१:४१ PM · 1 मिनेट पढाइ

जेनजी आन्दोलन: मन्त्रिपरिषद्को पहिलो बैठकले गर्यो ८ महत्वपूर्ण निर्णय

सुशिला कार्कीको नेतृत्वमा नवगठित मन्त्रिपरिषद्को बैठकले हालैको जेनजी आन्दोलनसँग सम्बन्धित विभिन्न ८ वटा निर्णय गरेको छ । मन्त्रिमण्डल गठन भएपछि आज बसेको मन्त्रिपरिषद्को बैठकले आन्दोलनसँग सम्बन्धित विभिन्न ८ वटा निर्णय गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना