SHARE
बिजनेस पाना · सोमबार ३० भौ २०८२ ०२:१५ PM · 1 मिनेट पढाइ

शेयरबजार खोल्ने भनिएकै दिन सार्वजनिक विदा, अब बिहीबारबाट खुल्ने

नेपाल स्टक एक्सचेन्ज नेप्सेले हाल बन्द रहेको शेयरबजार असोज १ गते बुधबारदेखि खुलाउने तयारी गरेको थियो। नेप्सेले असोज १ गतेदेखि बजार खोल्ने गरि धितोपत्र बोर्डमा प्रस्ताव पठाईसकेको थियो। तर आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले असोज १ गते बुधबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना