SHARE
बिजनेस पाना · सोमबार ३० भौ २०८२ ०२:२५ PM · 1 मिनेट पढाइ

भारतबाट बढेर आएपनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ। भारतबाट मूल्य बढेर आए पनि आसन्न चाडपर्वको अवसर एवम् मुलुकको हालको विशेष परिस्थितिमा पेट्रोलियम पदार्थको मूल्य यथावत राखिएको निगमले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना