SHARE
मकालु खबर · बिहीबार २८ साउन २०८३ ०८:२९ AM · 1 मिनेट पढाइ

रेणु चन्दको प्रश्न- आधा सिलिन्डर ग्यास दिन नसक्नेले ३५ वर्षको हिसाब माग्ने ?

सरकार गठन भएको चार महिना बितिसक्दा पनि जनअपेक्षाअनुसार काम हुन नसकेको भन्दै चन्दले सरकारको आलोचना गरेकी हुन् ।