SHARE
मकालु खबर · बिहीबार २८ साउन २०८३ ०८:४१ AM · 1 मिनेट पढाइ

बाजुरा बाढीपहिरोको उच्च जोखिममा

बाजुरा । बाजुरा जिल्ला पहिरोको उच्च जोखिममा परेको छ । भिरालो भूभाग, कमजोर भू–बनावट, नदी कटान तथा अव्यवस्थित सडक निर्माण र जलवायु परिवर्तनको बढ्दो असरका कारण पुरै जिल्ला नै विपद्को उच्च जोखिममा परेको हो ।