SHARE
गोरखापत्र · बिहीबार २८ साउन २०८३ ०२:३२ PM · 1 मिनेट पढाइ

पिएसजीले जित्यो सुपर कप उपाधि

काठमाडौँ, साउन २८ गते । युइएफए सुपर कपको उपाधि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले जितेको छ ।