SHARE
गोरखापत्र · बिहीबार २८ साउन २०८३ ०२:३९ PM · 1 मिनेट पढाइ

पहिरो पन्छाएपछि मध्यपहाडी राजमार्ग सञ्चालन

राजू लामिछानेरुकुमपश्चिम, साउन २८ गते । लगातारको वर्षाका कारण आएको पहिरोले अवरुद्ध बनेको मध्यपहाडी राजमार्गको रुकुम-बागलुङ सडकखण्ड पुनः सञ्चालनमा आएको छ।