जापानिज इन्सेफ्लाइटिसबाट पाँचको मृत्यु
भद्रपुर (झापा), साउन २८ गते । जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट झापामा पछिल्लो चार महिनामा पाँच जनाको मृत्यु भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
