SHARE
गोरखापत्र · बिहीबार २८ साउन २०८३ ०१:२२ PM · 1 मिनेट पढाइ

कुरिल टापुमा पुटिन

मस्को, साउन २८ गते । जापानले आफ्नो भूभागका रूपमा दाबी गर्दै आएको विवादित कुरिल टापुमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पहिलो पटक भ्रमण गर्नुभएको छ ।