SHARE
मकालु खबर · बिहीबार २८ साउन २०८३ ०७:०४ AM · 1 मिनेट पढाइ

पूर्वप्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमानस्थलमा भव्य स्वागत

नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा काठमाडौं आइपुगेका छन् ।