SHARE
गोरखापत्र · बिहीबार २८ साउन २०८३ १२:१० PM · 1 मिनेट पढाइ

सात वर्षदेखि अलपत्र लोकतान्त्रिक सिँचाइ योजना

राजकुमार भट्टराईखोटाङ, साउन २८ गते । खोटाङमा सञ्चालित करोडौँ रुपियाँको लोकतान्त्रिक सिँचाइ योजना अलपत्र परेको छ ।