SHARE
गोरखापत्र · बिहीबार २८ साउन २०८३ १२:१६ PM · 1 मिनेट पढाइ

पहिरोले मध्यपहाडी राजमार्गको रुकुम–बागलुङ खण्ड अवरुद्ध

राजु लामिछानेरुकुमपश्चिम, साउन २८ गते । लगातारको वर्षाका कारण आएको पहिरोले मध्यपहाडी राजमार्गको रुकुमपूर्व हुँदै बागलुङ जाने सडकखण्ड अवरुद्ध भएको छ ।