SHARE
गोरखापत्र · बिहीबार २८ साउन २०८३ १२:२६ PM · 1 मिनेट पढाइ

स्पेनमा शताब्दीपछिको सूर्यग्रहण

मेडिनसेली (स्पेन), साउन २८ गते । एक शताब्दीभन्दा लामो समयपछि स्पेनमा देखिएको खग्रास सूर्यग्रहण हेर्न बुधबार सहरदेखि ग्रामीण क्षेत्रसम्म लाखौँ मानिस भेला भए ।