कागबेनी-छुसाङ सडक निर्माण सुरु
मुस्ताङ, साउन २८ गते । छुसाङ-कागबेनी १० किलोमिटर सडक निर्माण सुरु भएको छ । बेनी-जोमसोम-कोरला सडक आयोजनाले रु २८ करोड ८७ लाखमा सम्झौता गरी उक्त सडक निर्माण थालेकोे हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
