SHARE
Kalo Pati · बिहीबार २८ साउन २०८३ ०५:३७ AM · 1 मिनेट पढाइ

किशोर श्रेष्ठ पक्राउको विरोधमा पत्रकारहरु आन्दोलित

काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक तथा जनआस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ परेपछि पत्रकारहरू आन्दोलनमा उत्रिएका छन् । ललितपुरको नख्खुस्थित आफ्नै निवासबाट बुधबार साँझ पक्राउ परेका श्रेष्ठलाई काठमाडौँ प्रहरी परिसरको हिरासतमा राखिएको छ ।