SHARE
गोरखापत्र · बिहीबार २८ साउन २०८३ ११:१९ AM · 1 मिनेट पढाइ

प्यूठानमा चार शव फेला

सलिम मियाँविजुवार, साउन २८ गते । प्यूठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा माडी र लुङ्ग्री खोलाको किनारबाट चार जनाको शव फेला परेको छ ।