SHARE
गोरखापत्र · बिहीबार २८ साउन २०८३ ११:४८ AM · 1 मिनेट पढाइ

टिपर दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौँ, साउन २८ गते । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वरस्थित भित्री सडकखण्डमा ढुङ्गा बोकेको टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।