SHARE
Kalo Pati · बिहीबार २८ साउन २०८३ ०४:१७ AM · 1 मिनेट पढाइ

लागूऔषध सहित पाँच जना पक्राउ

काठमाडौं । लागूऔषध सहित पाँच जना पक्राउ परेका छन् । सुनसरी, इनरूवा नगरपालिका—३ देवकोटा स्कुल छेउबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ४० मिलिग्राम सहित इटहरी उपमहानगरपालिका—२० बस्ने ३१ वर्षीय दिपेन्द्र राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।