SHARE
गोरखापत्र · बिहीबार २८ साउन २०८३ १०:०९ AM · 1 मिनेट पढाइ

कञ्चनपुरका दुई हजार दुई सय व्यवसायीको दुर्घटना बिमा

भवानीदत्त भट्टकञ्चनपुर, साउन २८ गते । कञ्चनपुर उद्योग वाणिज्य संघले दुई हजार दुई सय व्यवसायीको सामूहिक दुर्घटना बिमा गराएको छ ।