स्यालको चस्मा
एकादेशमा एउटा ठुलो र घना जङ्गल थियो । त्यो जङ्गलमा फुच्चे स्याल बस्थ्यो । जङ्गलमा एक हुल सारै बदमास र चुलबुले बाँदरहरू पनि बस्थे । फुच्चे स्याल चाहिँ एकदमै सोझो र लद्दु थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
