SHARE
गोरखापत्र · बिहीबार २८ साउन २०८३ १०:४० AM · 1 मिनेट पढाइ

गोरखामा खाना पकाउने ग्यासको अभाव

गुणबहादुर रोकासुलीकोट, साउन २८ गते । गोरखा जिल्लामा पछिल्ला केही दिनयता खाना पकाउने एलपी ग्यासको चरम अभाव देखिएको छ ।