SHARE
गोरखापत्र · बिहीबार २८ साउन २०८३ ०९:११ AM · 1 मिनेट पढाइ

चितुवा खोज्न थर्मल ड्रोनको प्रयोग

चितवन समाचारदाताचितवन, साउन २८ गते । मानव बस्ती तथा कृषि तथा वन विज्ञान विश्वविद्यालयको आसपासमा चितुवा देखिन थालेपछि चितवनमा वन कार्यालयले नियन्त्रण तथा अनुगमन गर्न थालेको छ ।