SHARE
गोरखापत्र · बिहीबार २८ साउन २०८३ ०९:२६ AM · 1 मिनेट पढाइ

नारायणीको कटानसँग जुध्दै सुस्तावासी

बिकास अधिकारीपश्चिम नवलपरासी, साउन २८ गते । नारायणी नदीमा आएको बाढी र कटानबाट सुस्ता गाउँ जोगाउन स्थानीयवासी रातदिन नदी किनारमा खटिएका छन् ।