SHARE
काठमाण्डुपाटी · बिहीबार २८ साउन २०८३ ०४:०४ AM · 1 मिनेट पढाइ

४० वर्षदेखि बक्यौता धमाधम असुल

काठमाण्डु – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवको निर्देशनपछि ४० वर्षदेखि उठ्न नसकेको उद्योगको बक्यौता धमाधम असुल हुन थालेको छ। उद्योग मन्त्रालयले लामो समयदेखि विभिन्न उद्योगबाट उठ्न बाँकी रहेको भाडा तथा अन्य बक्यौता असुलीलाई प्राथमिकतामा राख्दै कडाइ गरेपछि करोडौँ रुपैयाँ असुली भएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी