SHARE
गोरखापत्र · बिहीबार २८ साउन २०८३ ०८:२९ AM · 1 मिनेट पढाइ

बागलुङका माविमा स्थायी प्रधानाध्यापकको तयारी

रामकृष्ण बोहराबागलुङ, साउन २८ गते । बागलुङ नगरपालिकाले निमित्तको भरमा सञ्चालन हुँदै आएका माध्यमिक विद्यालयमा दरबन्दी मिलान गरी स्थायी प्रधानाध्यापकको व्यवस्था गर्न थालेको छ ।