SHARE
गोरखापत्र · बिहीबार २८ साउन २०८३ ०८:३३ AM · 1 मिनेट पढाइ

भेरी नदीमा जिपसहित बेपत्ता दुई जनाको अवस्था अज्ञात

शंकर केसीसल्यान, साउन २८ गते । भेरी नदीमा जीपसहित बेपत्ता दुई जना र जिपको खोजी कार्य पुनः सुरु गरिएको छ ।