SHARE
गोरखापत्र · बिहीबार २८ साउन २०८३ ०८:५३ AM · 1 मिनेट पढाइ

पहिरोको जोखिममा गुइगाड पुल

बाजुरा समाचारदाताबाजुरा, साउन २८ गते । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा रहेको गुईगाड पुल पहिरोको उच्च जोखिममा परेको छ ।