SHARE
गोरखापत्र · बिहीबार २८ साउन २०८३ ०८:५६ AM · 1 मिनेट पढाइ

ग्यास अभाव बढ्दा बर्दिबासका होटल व्यवसायी समस्यामा

रवीन्द्र उप्रेतीबर्दिबास, साउन २८ गते । बर्दिबासमा खाना पकाउने एलपी ग्यासको अभाव बढ्दै जाँदा होटल व्यवसाय प्रभावित हुन थालेको छ ।